‘बिजनेस थिएन’ भन्ने मन्त्रीलाई सांसदको जवाफः संसदमा विधेयकको चाङ छ !

काठमाडौं – ‘हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुप¥यो, बोलायौँ । बजेट पास भयो । केही विधेयक थिए, तिनमाथि छलफल गर्नुपर्ने थियो । सहमति जुट्यो । रत्यौली खेल्न संसद् चाहिएन, बिजनेस थिएन । सरकारले रोक्यो ।’ भूमि व्यवस्था एवं सहकारीमन्त्री पद्मा अर्यालको यो अभिव्यक्ति अहिले खुबै चर्चामा छ । मन्त्री अर्यालले संसदमा…