मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली, को–को बिदा हुंदैछन् ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । बिहीबार पाँच बजे राष्ट्रियसभाबाट बजेट पास भएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारी गरेका हुन् । सत्तारुढ दल नेकपाभित्र अहिले एमसीसीलाई लिएर विवाद छ । प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेल एमसीसीलाई संसदबाट अनुमोदन गर्ने पक्षमा छन्…