काठमाडौं – शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा असन्तुष्टी वयक्त गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले बजेटको बुँदा नम्बर १६६ मा आएको निजी विद्यालयले सामुदायिक विद्यालय विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मा लिने भन्ने प्रस्ताव मन्त्रालयको नभएको स्पष्ट पार्दै असन्तुष्टी व्यक्त गरेका हुन् । ‘बजेटको बुँदा नम्बर १६६…