काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको नीति तथा कार्यक्रममा ‘यो सरकार’ भन्दै सम्बोधन गरेकी छन् । गत वर्षको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनेपछि राष्ट्रपतिको चर्को आलोचना भएको थियो ।