काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले वर्तमान सरकार दुई तिहाई बहुमतको सरकार नभएर दुई कौडीको पनि नभएको टिप्पणी गरेका छन् । संसदको छैटौं अधिवेशन अर्थात वजेट अधिवेशन सुरु भएलगत्तै सम्बोधन गर्दै सांसद महतोले वर्तमान सरकारले जनताको पक्षमा काम नगरेको आरोप लगाएका छन् । उनले भने,‘बरु, यो सरकार गुण्डा लगाएर सांसद अपहरण गर्छ…