साइबर क्राइममा मुद्धा दायर गर्ने जसपाका नेतालाई युवा संघ र अनेरास्ववियुको चेतावनी

काठमाडौं – राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनता समाजवादी पार्टीका नेताहरुविरुद्ध साइबर क्राइममा मुद्दा दायर गर्ने चेतानी दिएको छ । आफ्ना नेताहरुविरुद्ध अनर्गल रुपमा प्रचार गरी मानमर्दन गरेको भन्दै जसपाविरुद्ध निरन्तर प्रहार भएको भन्दै संयुक्त रुपमा युवा र विद्यार्थीले प्रदर्शन पनि गरेका छन् । अनर्गल प्रचार जारी रहे साइबर क्राइममा मुद्दाको प्रक्रिया अघि बढाउने…