‘अपहरित’ सांसदलाई कांग्रेसको साथ, कानूनी कारवाही गर्न सरकारसँग माग

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहरित भनिएको प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन माग गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ती दलका शीर्ष नेताको बैठकले सो विषयमा तत्काल कानूनी कारवाही अगाडि बढाउन माग…