काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र पद छोड्न दबाव बढेसंगै नयां नयां कार्ड खेल्न सुरु गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले राजनीतिक दल फुटाउन सजिलो हुने गरी र संवैधानिक परिषदमा प्रतिपक्ष दलका नेताको भूमिका कमजोर बनाउने गरी दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्र उनिविरोधी मोर्चा बलियो हुंदै गएको छ । आफुविरुद्ध चर्को मोर्चाबन्दी सुरु भएको…