काठमाडौं – सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै समाजवादी नेपालका नेताहरूले प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका यादवलाई नेकपा सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालले जनकपुरबाट अपहरण गरेको भन्दै समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव टेकु प्रहरीमा जाहेरी दिन लागेको समाजवादीका एक नेताले बताए । पार्टी फुटाउने…