माधव नेपाल र सेर बहादुर तामाङलाई रामकुमारीले नैतिकता सम्झाएपछि…

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद रामकुमारी झाँक्रीले वरिष्ठ नेता माधव कुमार नेपाल र पूर्वमन्त्री शेरबहादुर तामाङले नैतिकता बिर्सिएको बताएकी छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत सांसद झाँक्रीले अरुलाई नैतिकताको पाठ सिकाउने दुवै नेताले आफूले भने नैतिकता भुलेको बताएकी हुन् । उनले सरकारलले जारी गरेको अध्यादेशबारे लक्षित गर्दै यस्तो बताएकी हुन् । ‘राजनीतिमा नैतिकता हुन्छ…