प्रधानमन्त्री ओलीमा कुतर्क र डरलाग्दो दम्भ देखियोः अध्यक्ष लोहनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य यथार्थतालाई बिर्सेर सञ्चारमाध्यमलाई गाली गर्नु कुतर्क र डरलाग्दो दम्भको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष लोहनीले संचार जगतले पहिले सरकारलाई रिपार्टीङ गर्नुपर्छ अपेक्षा राख्नुमा एकदलीय अधिनायकवादको गन्ध आएको बताएका हुन् । ‘प्रधानमन्त्रीको भनाइ मान्ने हो भने संचारमाध्यमले जे थाहा…