काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली का.ग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले संकटको घडीमा सरकार वेमौसमको मादल बजाउन केन्द्रीत भएको आरोप लगाएकी छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले कोरोना भाइरसको संकटको घडीमा सरकार आफ्ना निकटस्थहरुलाई राजनीति व्यवस्थापन र जागिर खुवाउन तल्लिन भएको आरोप लगाएकी छन् । विज्ञप्तिमा उनले भनेकी…