अध्यक्ष प्रचण्डद्धारा माघीको शुभकामना

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु, मगरलगायत आदिवासी जनजाति एवम् आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बुधबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्ता पर्वले सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका…