बहराइनका समकक्षीसँग प्रधानमन्त्री अ‍ोलीको टेलिफोन वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र बहराइनका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । शनिबार प्रधानमन्त्री ओलीले बहराइनका समकक्षी खलिफा विन सलमान अल खलिफासँग टेलिफोनमा कुराकानी गरेका हुन् । टेलिफोनामा कोरोना भाइरस फैलिइरहेका बेला बहराइनमा रहेका नेपाली श्रमिकहरूको सुरक्षाका बारे कुराकानी भएको प्रधानमन्त्री ओलीले ट्वीटरबाट जानकारी दिएका छन् । ‘कोभिड–१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य…