काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विश्वभरी महामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्ने विषयमा कुराकानी भएको थियो । भारतले कारोनाको संक्रमण रोक्नका लागि लकडाउनको घोषणा गरेसँगै नेपाल फर्किएका नेपाली भारतमा नै अलपत्र परेको र…