काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहादुरीका साथ पछि हटेको बताएका छन् । शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन सम्पर्कमा ट्रम्पले कोरोना भाइरसविरुद्ध मिलेर लड्ने प्रतिबद्धता जनाएपछि प्रेस सल्लाहकार थापाले फेसबुकमार्फत ट्रम्प बहादुरीका साथ पछि हटेको उल्लेख गरेका हुन् । ‘राष्ट्रपति ट्रम्प ‘चाइनिज भाइरस’ वा ‘वुहान भाइरस’…