काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ । स्वास्थ्यमा सुधार आउन थालेपछि प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार खुवाउन थालिएकाे र नियमित हिडडुल गराउन थालिएको अस्पतालले जनाएकाे छ । अस्पतालले जारी गरेको स्वास्थ्य अपडेटमा अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भाइटल तथा ल्याव सुचकाँकहरु पनि सामान्य…