बामदेवको ‘इन्ट्री’सँगै अर्थमन्त्री बाहिरिने पक्का

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । नेकपाको बुधबार बसेको सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो । नेकपाको यो निर्णयसँगै अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने निश्चित भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित…