काठमाडौं – समाजावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय व्यवस्था समाप्त गर्न नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले संविधान संशोधनका लागि बनाएको आरोप लगाएका छन् । पार्टीको प्रवास कमिटीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा यादवले जनताबाट निर्वा्चित नभइ प्रधानमन्त्री बनाउने व्यवस्था गर्न कार्यदलले संसदीय प्रणाली नै समाप्त गर्न खोजिएको आरोप लगाएका हुन् । यादवले भने, ‘संसारको संसदीय व्यस्थाको…