सरकार संविधान ध्वस्त पार्न कसियोः राप्रपा (संयुक्त)

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएको छ । राप्रपा (संयुक्त) ले एक विज्ञप्ति जारी गर्दै मधेसका दर्जनौं नागरिकका लागि संविधान संशोधन गर्न कुनै चासो नदेखाएको तर, एक व्यक्तिका लागि यस्तो कदम चालिनु दुर्भाग्र्यपूर्ण रहेको ठहर…