जस्केलाबाट पस्न खोज्ने वामदेवलाई ईश्वर पोखरेलको काउण्टर !

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र संविधान संशोधनको विषयले निकै चर्चा पाएको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने र प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने शीर्ष नेतृत्व अग्रसर देखिएपछि पार्टीका नेताहरुले विरोध जनाएका छन् । वामदेवको जस्केलाबाट संसद् प्रवेश गर्ने हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको हो  । शनिबार बसेको…