चितवन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले कम्युनिस्ट सरकारले जनताको समय र अवसरमात्र बरबाद गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा अोलीले सरकार नचलाई सत्ता चलाएको आरोप लगाए । नेपाली कांँग्रेस कालिका नगरसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं वनभोज कार्यक्रममा बोल्दै उनले नेपाललाई कम्बोडिया जस्तो बनाउन खोजेको भन्दै…