गच्छदार प्रकरणले अशान्त सदन, सभामुखलाई दिएको बचन कांग्रेसले बिर्सियो

काठमाडौं – प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध पारेको छ । आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरु पास गर्नुपर्ने कार्यसूची थियो । बिहीबार नै तय भइसकेको उक्त कार्यसूची प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि प्रभावित भएको थियो । सभामुख अग्नि सापकोटाले बिहीबार सदन अवरुद्ध भएपछि शुक्रबार दिउँसो १…