पूर्वसभामुख महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं - संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारिरीक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जिल्ला अदालत काठमाडौंले जेल चलान गर्न आदेश दिएको छ । थुनछेक बहस सकिलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको हाे । सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्धा…