काठमाडौं – नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले केन्द्रीय सदस्यहरुलाई मास्क वितरण गरेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलको संगठनात्मक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको समयमा गौतमले राष्ट्रिय सभागृहमा पुगेर मास्क वितरण गरेका हुन् । । सर्जिकल मास्क लगाएर सभागृह छिरेका वामदेवका सहयोगीले…