आस्था राउतलाई कोमल वलीको साथ

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई प्रहरीले थानामा राख्नु गलत भएको बताएकी छन् । मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद वलीले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताउँदै कानुनको मिसयुज भएको बताइन् । अनुसन्धानका आधारमा थुन्ने अधिकार भए पनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था,…