कास्की – कुटपिटको अभियोगमा कास्की प्रहरीद्वारा बिहीबार पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई अनुसन्धानको लागि दुई दिन म्याद थप गरिएको छ । सदस्य गुरुङलाई दुई दिन हिरासतमा राखेर अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । अखिल नेपाल फुटबल…