आन्तरिक विवाद समाधानमा जुट्यो कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक विवाद समाधानमा जुटेको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा शीर्ष नेताहरूको छलफल जारी छ । सभापति निवास बुढानिलकण्ठमा बुधबार चार घण्टा बैठक बसे पनि विनानिष्कर्ष टुंगिएपछि आज बैठक बोलाइएको हो । बुधबार विहान देउवाले आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए । बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र…