प्रकाश सिलवाल काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकतापछिका सबै कमिटीका पार्टी सदस्यता विवरण अद्यावधिक गर्ने कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी विशेष निर्देशन (अन्तरपार्टी सर्कुलर ७) मा सो कामका लागि केन्द्रीय सङ्गठन विभागलाई अनुगमनको थप जिम्मेवारी समेत दिइएको छ । तत्कालीन नेकपा (एमाले)…