काठमाडौं – सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको ३ अर्ब व्याजसहित फिर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ ६ गते बसेको बैठकले विद्युतीय बस सञ्चालनका लागि दिइएको उक्त रकम व्याजसहित फिर्ता माग्ने निर्णय गरेको हो । निर्धारित समयमा बस सञ्चालन गर्न नसेकाले सरकारले लगानी फिर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले…