काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य सांसद राजीव गुरुङ (दिपक मनाङे) अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङविरुद्ध सार्वजनिक स्थलमा नै कुटपिटमा उत्रिए । गत मंगलबार एन्फा कास्कीका अध्यक्ष गुरुङलाई मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै झापड हानेर चर्चामा आएका मनाङेले बुधबार पोखरामा पत्रकार सम्मलेन गरेर ठगलाई झापड हान्न पाइने भन्दै कानुनी…