ऋणमा रेल सम्झौता नगर्न सरकारलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा परराष्ट्र मामिलाका जानकारहरुसँग बिहीवार (आज) परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको परामर्शमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट रेल ल्याउदा ऋणको जालमा नफस्न सरकारलाई सुुझाव दिएका छन् । परामर्शमा भट्टराईले रेलमार्ग बनाउँदा अनुदान र ऋणको सन्तुलन मिलाउन सुझाव दिएका…