काठमाडौं – उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा तुम्बाहाङफे र खाँडबीच सोमबार मध्यान्ह करिब १५ मिनेट छलफल भएको उपसभामुखको सचिवालयले जानकारी दिएको छ । उपसभामुखको कक्षमा भएको छलफलमा प्रमुख सचेतक खाँणसँगै कांग्रेसकी सचेतक पुष्पा भुसाल पनि सहभागी थिइन् । नेकपाले सभामुख…