सभामुख चयन प्रक्रियाले चाँडै पूर्णता पाउँछ : अध्यक्ष तिमिल्सिना

पर्वत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक रहेका बताए । उनले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गरेका थिए। अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्मा…