जनताका चाहानाअनुसार पार्टी एकीकरण : मन्त्री पोखरेल

पोखरा – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनता एवम् कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् । नेकपा कास्कीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ठूलो सङ्ख्यामा रहेका नेपालका कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहनाअनुसार दुई ठूला पार्टी एकीकरण गरिएको बताएका हुन्…