काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रविधिको दुरूपयोग गरी मन्त्रिपरिषद् बैठक गरेर जग हँसाउने काम भएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बाल्दै सचेतक खाँणले भिडिओ कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्नु सबैभन्दा ठूलो गल्ति भएको बताए । ‘उहाँको ठाउँमा कार्यभार सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्री तोकिएको संसदमा नै जानकारी सुन्यौं,’…