अहिलेका महाराजाहरू देशभक्त भएनन्, विदेशी शक्तिसँग घुँडा टेकेः अध्यक्ष प्रचण्ड

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका राजा–महाराजाहरू देशभक्त नभएको आरोप लगाएका छन् । काठमाडौँमा अन्नपूर्ण काठमाडौँ समाजले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्ला राजा–महाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको बताएका हुन् । ‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका केही राजा–महाराजाहरूले विदेशी शक्तिको अगाडि…