नेकपा सचिवालय बैठक बस्दै, कसले पाउलान् स्कुल विभागको जिम्मेवारी ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । आज (आइतबार) दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका ३२ वटा केन्द्रीय विभाग र जनवर्गीय संगठनका इन्चार्ज रसहइन्चार्ज टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ । नेकपाका नीति तथा प्रतिष्ठानसहित ३३ विभागमध्ये ३२ वटा विभागको भागबन्डा मिलिसकेको छ ।…