काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बस्ने भएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका विषयमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बस्न लागेको हो । दिउँसो २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको उपस्थित हुने या नहुने भन्ने निश्चित नभएको उपनेता…