काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहिबार बिहान सभापति देउवा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा सभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । भेटमा सभापपति…