काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदा नेता, कार्यकर्तादेखि जनतासम्म उत्साह थियो । राजनीतिक स्थिरता र समृद्धिको नाराले नतिजा देखियो, निर्वाचनमा नेकपा गठबन्धनको झण्डै दुईतिहाइ बहुमत आयो । समृद्धिको सपना बोकेको सरकारले त्यसै अनुसार काम गरिरहेको दाबी गरिरहेको छ तर पार्टीकै शीर्ष नेताहरू सरकारविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।…