केन्द्रीय समिति बैठकअघि कांग्रेस नेता छलफलमा, जुट्ला त सहमति ?

काठमाडौं – पछिल्लो समय देखिएको विवाद समाधान गर्न नेपाली कांग्रेसका नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन् । सोमबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु र हृदयराम थानीले नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेर छलफल गरेका हुन् । आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि असन्तुष्ट पक्षलाई मनाउन भन्दै नेताहरुले…