नेकपाको सचिवालय बैठक बस्दै, यस्तो छ बिदा हुने र नयां आउने मन्त्रीको सुची?

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । मन्त्रिमण्डल पुर्नगठनको विषयमा छलफल गर्न सत्तारूढ दल नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  १२ बजे बस्ने  भएको छ । बैठकमा मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल हुनेछ । मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल पुर्नगठन गर्ने भन्दै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई सुझाव दिएका थिए ।…