नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको छलफलपछि समितिका सभापति शशी श्रेष्ठले लिम्पियाधुरालाई सीमा मानेर नयाँ नक्सा प्रकाशित गर्न निर्देशन दिएकी छन् । नेपालले जारीको नक्सामा लिपुलेक र कालापनी मात्रै समेटिएको छ । भारतले हालै जारी गरेका नक्सामा लिपुलेक…