प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक : निवर्तमान प्रदेश प्रमुख झा

रुपन्देही – प्रदेश नं ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन् । सरकारले गर्ने कुनै पनि नियुक्ति निश्चित काम र समयको लागि हुने भएकाले यो प्रक्रियालाई आफूले सामान्य रूपमा लिएको हुँदा विचलित हुनुनपर्ने बताए। प्रदेश प्रमुख कार्यालयमा बुधबार आयोजित बिदाइ कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख झाले…