काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकारले राजनीतिक पूर्वाग्रहबाट प्रदेश प्रमुख हटाइएको प्रतिक्रिया दिएकी छन् । ओली सरकार दलगत स्वार्थमा केन्द्रित भएको भन्दै उनले संविधान कार्यान्वयनको चरणमा नै संविधान विपरितको कार्य गर्नु निन्दनिय भएको प्रतिक्रिया दिएकी छन् । ‘यो नितान्त दलगत स्वार्थका कारण प्रदेश प्रमुखलाई हटाइएको छ । नेपाली…