काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान कमिटीले मेयरका उम्मेदवारका लागि तीन नाम सिफारिस गरेको छ । धरान कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वाहाङ चोत्लुङ (सुब्बा) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो । जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेद्धवारको टुंगो लगाउने नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीले बताए । बैठकमा मेयरका सबै आकांक्षीहरुलाई…