रौतहट – रौतहट बम काण्डका आरोपी नेपाली कांग्रेसका तत्कालिन सांसद मोहम्मद अलताफ आलमलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई आदेश दिएको छ । अनुसन्धानको लागि भन्दै जिल्ला अदालत रौतहटले आठ दिनको म्याद थप गरेकाे यो तेस्रो पटक हो । न्यायाधीश केशवराज पाण्डेको इजलासले आजदेखि लागु हुने गरी ८ दिनको म्याद थप गरेको…