अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद्दाले अन्तर्राष्ट्रिय स्तरमा प्राथमिकता पाउनुपर्छ : रक्षामन्त्री पोखरेल

काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिस्पर्धात्मक बदलिँदो विश्व परिवेशमा साना, मध्यम तथा अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद्दाले अन्तर्राष्ट्रिय स्तरमा प्राथमिकता पाउनुपर्ने बताएका छन् । मंगलबार चीनको राजधानी बेइजिङ्गमा २० देखि २२ अक्टोवर, २०१९ सम्म आयोजना भएको नवौँ बेइजिङ जियाङशान फोरमको तेस्रो पूर्ण सत्रलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेरले नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र,…