काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबाट दुई देशको सम्बन्धले नयाँ उचाइ र गतिशिलता पाएको बताएका छन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको नेपाल भ्रमण भव्य रुपमा सफल भएको बताउँदै सीको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता…